मकै खेती प्रविधि हाते पुस्तिका

 

नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ । कम उत्पादनको मुख्य कारण भनेको जमिनको राम्रो तयारी नहुनु गुणस्तरीय बीउको कम प्रयोग गर्नु र प्राङ्गारिक तथा अन्य मलको कमी हुनु हो । त्यसैले, गुणस्तरीय बीउको प्रयोग र सुधारिएको खेती प्रविधि अपनाउन सकियो भने नेपालमा हाल उत्पादन भइरहेको भन्दा बढी मकै उत्पादन वृद्धि गर्न सकिन्छ ।

पुस्तिका Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।




1 Comments

Post a Comment
Previous Post Next Post