धानको बीउ उत्पादन प्रविधि हाते पुस्तिका


 उत्पादन वृद्धिको लागि गुणस्तरीय बीउ अपरिहार्य हुन्छ । गुणस्तरीय बीउ उत्पादनको लागि बीउको जातीय गुणलाई कायम गर्नुका साथै बीउजन्य रोगहरुको पनि नियन्त्रण गर्नु पर्ने हुन्छ । त्यसैले, यस धान बीउ उत्पादन प्रविधि पुस्तिकाको मुख्य उद्देश्य नै कृषकहरुमा धानको बीउ उत्पादनको बारेमा प्राविधिक तथा व्यवस्थापकीय ज्ञानको वृद्धि गराउनुका साथै गुणस्तरीय बीउ उत्पादनमा वृद्धि गर्नु रहेको छ । प्राविधिक तथा व्यवस्थापकीय कृषि क्रियाकलापले मध्ये पहाडी क्षेत्रका कृषकहरुमा गुणस्तरीय बीउ उत्पादन प्रविधिको ज्ञान बढाउनुको साथै जिविकोपार्जन वृद्धिमा पनि मद्दत पुयाउँछ ।

पुस्तिका Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।





Post a Comment (0)
Previous Post Next Post