कृषिमा प्रयोग हुने हातहतियारहरु तथा कृषी यान्त्रिकरण सम्वन्धि पुस्तिका

 

नेपाल एक कृषि प्रधान देश हो र यसको कुल जनसंख्याको दुई तिहाई कृषिमा आबद्ध भएता पनि कृषि क्षेत्रको विकास तथा प्राथमिकता आधारमा साधन श्रोतहरू सीमित छ । नेपालमा कृषि क्षेत्रमा विकासको अवस्था न्यून स्थितिमा छ । देशका करिब दुई तिहाइ जनसंख्या कृषि क्षेत्रमा संलग्न छन् तापनि यस क्षेत्रको उत्पादकत्व र प्रतिस्पर्धात्मकता न्यून छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्नु देशको वर्तमान आवश्यकता हो । नेपाली कृषि आज जीविकोपार्जनको साधन मात्र नभएर उद्यमीकरणतर्फ अगाडि बढिरहेको छ । आज हाम्रा कयौं युवा किसानहरुले सीमित साधनबाट पनि धेरै आम्दानी लिने प्रयास गरिरहेका छन् । तर नाफामुलक कृषि व्यवसायको लागि महत्वपूर्ण कुरा भनेको प्रविधि हो । आधुनिक कृषि प्रविधि माथि कृषकको पहुँच स्थापित नभएसम्म यस क्षेत्रको दीगो विकासको कल्पना पनि गर्न सकिदैन ।

कृषिमा प्रयोग हुने हातहतियारहरु तथा कृषी यान्त्रिकरण सम्वन्धि पुस्तिका Pdf मा Download गर्न तलको Link मा Click गर्नुहोस्।




Post a Comment (0)
Previous Post Next Post