गहुँको बीउ उत्पादन प्रविधि हाते पुस्तिका

 

उत्पादन वृद्धिका लागि गुणस्तरीय बीउ अपरिहार्य हुन्छ । गुणस्तरीय बीउ उत्पादनको लागि बीउको जातीय गुणलाई कायम गर्नुका साथै बीउजन्य रोगहरुको पनि नियन्त्रण गर्नुपर्ने हुन्छ । यस गहुँको बीउ उत्पादन प्रविधि पुस्तिकाको मुख्य उद्देश्य कृषकहरुमा गहुँको बीउ उत्पादनको बारेमा प्राविधिक तथा व्यवस्थापकीय ज्ञानको वृद्धि गराउनुका साथै गुणस्तरीय बीउ उत्पादनमा वृद्धि गर्न सहयोग पुग्नेछ । प्राविधिक तथा व्यवस्थापकीय कृषि क्रियाकलापले मध्ये पहाडी क्षेत्रका कृषकहरुमा गुणस्तरीय बीउ उत्पादन प्रविधिको ज्ञान बढाउनुको साथै जिविकोपार्जन वृद्धिमा पनि मद्दत पुग्दछ ।

पुस्तक Download गर्न तलको Download बटनमा क्लिक गर्नुहोस्।





Post a Comment (0)
Previous Post Next Post